पत्रकारलाई ज्यानको धम्की
राजविराज, माघ १३ - विरोधमा समाचार लेखेको भन्दै सरकारसँग वार्तामा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा -राजन मुक्ति समूह० ले सप्तरीका कान्तिपुर संवाददाता जितेन्द्र खडगालाई ज्यान मार्ने धम्की दिएको छ । कान्तिपुरमा शनिबार प्रकाशित ुचन्दा आतंकविरुद्ध व्यापारीहरूु समाचारलाई लिएर मोर्चाका केन्द्रीय सदस्य एवं वार्ता समितिका सदस्य मनोज मुक्तिले टेलिफोन गरी खडगालाई तथानाम गाली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । (more…)























Visitors