Send your News, Event & photos to :: nicerajbiraj@gmail.com

HOME

HI5

LOG IN

ABOUT US

CONTACTS

सन्तोष देव को सञ्जालमा हार्दिक धन्यवाद।

Jokes

एकदिन नेपाल र भारतको युद्ध भएछ।नेपालको नेतृत्व हमजाएगाले र भारतको चाहिँ सूरबिर सरदार रहेछ । युद्धमा हमजाएगा जुक्ति लाएर दुस्मनलाई मार्न पर्यो भनेर दुस्मनको नाम बोलाउदै गएछ । हमजाएगास् । सिद्ध सिह... सिह उठ्दै जि साप उठ्ने बितिकै हमगाएगाले त्यसलाई गोली हानी मारिदिएछ यसरी नै सबैलाई मार्दै गएछ । यो देखेर सरदार परिसान हुदै अब के गर्ने भनेर सोच्न थालेछ। अन्तिममा हमजाएगाकै जुक्ति लाएर मार्नु पर्यो भनेर नाम बोलाउदै गएछ । तर कोहि उठेनछ सुरबिर सरदारले फेरि बोलाएछ । हमजाएगा फेरिपनि कोहि उठेनछ एकछिन पछि हमजाएगाले मलाई अघि कस्ले बोलाएकोर (हत्त न पत्त सरदार उठेर) मैले त्यति भन्ननपाउदै हमजाएगाले डया्ङग गोली हानि मारिदिएछ ।


पागलखानामा डाक्टरले एउटा पागललाई सोधेछ। डाक्टर: त ठिक भएपछि के गर्छस्रु पागल: बिहे गर्छु् । डाक्टर: बिहेगरेपछि सुहागरातमा के गर्छस्रु पागल: सुहागरातमा म बिस्तारै उसको छेउमा गएर उसको घुङगट हटाउछु...अनि उसको ब्लाउज फुकाल्छु..अनि.. डाक्टर: अनि त्यसपछि...... के गर्छस्रु पागल:...अनि.. उसको सारी फुकालेर पेटीकोट पनि फुकाल्छु.... डाक्टर: अनि ....... पागल: अनि उसको पेन्टी च्यातेर... डाक्टर: अनि .......... पागल:अनि उसको पेन्टीको इलास्टीकले झिङगा मार्दै बस्छु्।






















Visitors
Old Navy Coupons
©Copyright 2008, www.nicerajbiraj.blogsome.com All Rights Reserved.